- राजदेवी नगरपालिका वडा न १ बस्ने बर्ष २० को राम नरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
रौतहट : रौतहट प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
राजदेवी नगरपालिका वडा न १ बस्ने बर्ष २० को राम नरेश राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७९ साल फाल्गुन २४ गते सोही स्थान बस्ने बर्ष २५ का गजेन्द्र दासको कुटपिट गरि हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सह–प्रवक्ता तथा सूचना अधिकारी राम कुमार महतोले जानकारी दिए ।
उनका अनुसार कर्तब्य ज्यानका घटनामा फरार रहेका यादवका परिवारसँग अनुसन्धानमा सहयोग गरेमा सजाय छुटको व्यवस्था रहेको भनि गरिएको कानुनी परामर्शबाट पक्राउ गरिएको हो ।
फरार रहेका यादव सोही कुराबाट अभिप्रेरित भइ प्रहरीमा हाजिर हुन आएको रौतहट प्रहरीले उल्लेख गरेको छ । पक्राउ परेका यादवलाई अदालतबाट जारी भएको पक्राउ पूर्जी दिएको र जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।